जाडोमा के नगर्ने
जाडोमा चिसो घासमा मर्निगं वाक हिडन हुदैन । गर्मीमा हरियो घासमा हिडन स्वास्थ्यको हिसावले निकै प्रभावकारी मानिन्छ । यसले पाइतालाइ पनि शितलता प्रदान गर्छ । तर जाडो मौसममा बाहिरी वातावरण निकै चिसो हुन्छ । शित पर्छ जसले गर्दा घास पनि चिसो हुन्छ । त्यसैले चिसोका बेल बाहिरी निस्कन भन्दा घर भित्रनै योग गर्न फाइदाजनक हुन्छ । बाहिर चिसोमा खाली खटा हिडदा रुघा खोकी लाग्न सक्छ । त्यसैले चिसोको बेला घासमा हिडन हुदैन ।
http://bit.ly/1K1oPAi
No comments:
Post a Comment