स्वादिलो चकलेट
अ गिफ्ट फर समवन यु लव यो उक्ति चकलेटका लागि हो । चकलेटले हाम्रो शरीरको रसायन स्राव गर्छ । कफी, चिया, कोकाकोलाको तुलनामा चकलेटमा क्याफिनको मात्रा कम हुन्छ । एक औन्स चकलेट बारमा ६ मिलिग्राम क्याफिन हुन्छ । चकलेटमा पाइने एन्टिअक्सिडेन्टसले हृदय तथा क्यान्सरजस्ता रोगबाट बचाउँछ । बेलायतमा सन् १८४२ मा केडबरीले पहिलो पटक चकलेट बनाएको हो । संसारमा सबैभन्दा बढी स्वीसका मानिसहरू चकलेट खान्छन् । चकलेट निर्माताहरूले पूरै संसारको २० प्रतिशत बदाम तथा ४० प्रतिशत काजी बदाम प्रयोग गर्छन्
No comments:
Post a Comment