नेपाली चलचित्र क्षेत्रमा उदयकी फिल्म निर्मात्ता पुनम क्षेत्री गौतम जुझारु तथा बहुप्रतिभाशाली फेसन डिजाइनर पनि हुन । दुई शिशुकी आमा पुनम विभिन्न फिल्म कस्ट्युम डिजाइनमा नै व्यस्त हुन्छ । बाहिर समाज तथा परिवारमा समय मिलाएर काममा व्यस्त हुने पुनम फुर्सदको समयमा घरको साफसज्जा तथा मीठो परिकार तयार गर्न पाउँदा निकै रमाउँछिन् ।
No comments:
Post a Comment