Thursday, January 21, 2016

स्टाइलिस ह्याट

बिनी 
यो क्याप लेदर ज्याकेट र ब्लु जिन्समा निकै राम्रो देखिन्छ । बुटका साथमा पनि यो ह्याट सार्‍है राम्रो देखिन्छ । 
ट्रेपर हेट 
यसलाई फिटेट डेनिम जिन्सका साथ लगाउन सकिन्छ । यो लुकमा स्नो बुट राम्रो देखिन्छ । 
कासेक ह्याट 
यो लामो कोटका साथमा राम्रो देखिन्छ । लेदरको हाइ बुट्स यो लुकमा परफेक्ट देखिन्छ । 
वल पेकर ह्याट 
यो बुनेको स्वेटर तथा स्किनी जिन्सका साथमा राम्रो देखिन्छ । यसका साथमा एंकल बुट आकर्षक हुन्छ । यसमा क्लच पनि बोक्न सकिन्छ । 
फोहोरा ह्याट 
यसलाई फ्लोइ परिधान वा स्कर्टका साथ लगाउन सकिन्छ । 

No comments:

Post a Comment